Work on the Ground
From the mountains of Humla to the hills of Dhading, our campaign pages show the winter-clothing work documented on the official Ashika Foundation site.
6
Active Projects
6
Districts Reached
2082
Campaign Year
All Campaigns
Browse all our completed and ongoing projects

सुदूरपश्चिम | जाडोमा न्यानो कपडा वितरण कार्यक्रम – २०८२
आशिका फाउन्डेसनद्वारा सुदूरपश्चिम क्षेत्रका विद्यालयमा अध्ययनरत बाल विद्यार्थीहरूलाई जाडोयाममा न्यानो कपडा वितरण गरिएको कार्यक्रम।

कालिकोट | जाडोमा न्यानो कपडा वितरण कार्यक्रम – २०८२
कालिकोट जिल्लाका विद्यालयमा अध्ययनरत बाल विद्यार्थीहरूलाई जाडोयाममा न्यानो कपडा वितरण गर्दै आशिका फाउन्डेसनले सहयोग पुर्याएको।

हुम्ला | जाडोमा न्यानो कपडा वितरण कार्यक्रम – २०८२
आशिका फाउन्डेसनद्वारा हुम्लाका ग्रामीण विद्यालयका बाल विद्यार्थीहरूका लागि न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन।

जुम्ला | जाडोमा न्यानो कपडा वितरण कार्यक्रम – २०८२
जुम्ला जिल्लाका विद्यालयमा अध्ययनरत बाल विद्यार्थीहरूको जाडोयामको आवश्यकतालाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएको।

धादिङ | जाडोमा न्यानो कपडा वितरण कार्यक्रम – २०८२
आशिका फाउन्डेसनले धादिङ जिल्लाका विद्यालयमा अध्ययनरत बाल विद्यार्थीहरूलाई जाडोयामका लागि न्यानो कपडा प्रदान गरेको।

Ad sed totam aut inc
Nam voluptatum magna
Support Our Next Campaign
Help us reach more children in more districts. Every donation makes a difference.